Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जगरनाथपुरका फरार प्रतिवादी यादव पक्राउ

spot_img
spot_img

वीरगंज । लागु औषध मुद्दाका फरार प्रतिवादी एक जनलाई पर्सा प्रहरीले पक्राउ गरेकाे छ । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.६ बस्ने बर्ष २८ का सुजित यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पर्सा जिल्ला अदालतको लगत नं.११९८ मिति २०७४।०५।२३ गतेको फैसलाले ९ महिना कैद र रु.२५००।- जरिवाना तोकिएको लागु औषध मुद्दाका फरार प्रतिवादी यादवलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार निजकै गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पर्सा जिल्ला अदालतमा पठाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...