Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

गरिब असहायलाई कम्बल वितरण

spot_img
spot_img

वीरगंज । बाराकाे प्रसौनी गाउँपालिकामा आज गरिब असहाय व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएकाे छ । चिसाेलाई मध्यनर गर्दै वडा न.३ नौतनका ५६ जनालाई कम्बल बितरण गरिएकाे प्रसाैनी गाउँपालिकाका नासु लक्ष्मी साह कलवारले वताए ।

वडा अन्तर्गतका गरिब असहाय ७३ जनालाई विरण गर्नु पर्नेमा ५६ जनालाई मात्र वितरण गरिएकाे र अरु वाकी वडाध्यक्षकाे जिम्मा लगाइएकाे उनले जानकारी गराए ।

गाउँपालिकाकाे सहयाे र वडा नं. ३ को कार्यालय तथा इलका प्रहरी कार्यालय प्रसाैनीकाे संयुक्त आयोजनामा समुदायिक प्रहरि साझेदारी अन्तर्गत न्यानाे कपडा वितरण गरिएकाे हाे ।

वडा अध्यक्ष बैधनाथ प्रसाद साह कानुकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष भाेला प्रसाद गुप्ताकाे प्रमुख आतिथ्यतामा भएकाे न्यानाे कपडा वितरण कार्यक्रममा  इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादव, गाउँपालिकाका स्वास्थ्य संयाेजक सुरेश कुमार साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै प्रसाैनी गाउँपालिकाकाे वडा नं. २ मा पनि आजै कम्बल वितरण गरिदै छ । वडा नं. २ का वडाध्यक्ष सुरेश कुमार गुप्ताकाे अध्यक्षतामा वडा अन्तर्गतका एक सय २५ जनालाई कम्बल वितरण गरिने कार्यक्रम रहेकाे नासु कलवारले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...