21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंज ड्राइपाेर्टमा श्रीसिया बासीले पुन: सुरु गरे धर्ना

वीरगंज । श्रीसिया बासीले वीरगंज २५ सिर्सिया स्थित रहेको सुक्खा बन्दरगाहकाे मुल गेटमा आज देखी पुन: धर्ना सुरु गरेका छन् । सुक्खा बन्दरगाह र एकिकृत चेकजांच चाेकीकाे बिचमा राेक्का राखिएकाे जग्गाकाे उचित मुअबजाकाे मांग गर्दै धार्ना सुरु गरेका हुन् ।

पूर्व निर्धारित आन्दाेलनकाे कार्यक्रम अन्तर्गत मुअबजा संघर्ष समितिकाे आयाेजनामा धर्नाकाे सुरु गरिएकाे हाे । स्थानियहरुकाे धर्ना विहान ८ बजे देखी सांझ ८ बजे सम्म धर्ना चल्ने संघर्ष समितिले जनाएकाे छ ।

स्थानियहरुकाे धर्नाकाे कारण सुक्खा बन्दरगाह र एकिकृत जांच चाेकी पूर्ण रुपले थप भएका छन् भने स्कुल बस, माेटरसाईक र साइकल लगायतकाे आवागमन सुचारु रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.865 sec. Memory consumption:81.47 mb