Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

भ्रमण बर्ष २०२० सफलताकाे लागि वीरगंजमा प्रभातफेरी

spot_img
spot_img

वीरगंज । भ्रमण बर्ष २०२० सफलताकाे लागि वीरगंजमा आज प्रभातफेरी निकालिएकाे छ । भिजिट मधेस नेपाल र होटेल, पर्यटन ब्यवसायी संघ वीरगन्जको संयुक्त आयोजनामा निकालिएकाे प्रभातफेरी सम्पन्न भएकाे हाे ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे प्रभातफेेरी नगर परिक्रममा पछि राेयल पार्टी प्यालेसमा पुगी सभामा परिणत भएकाे थियाे ।

सभामा वीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, भिजिट मधेशका राष्ट्रिय संयाेजक ओमप्रकाश सरार्फ लगायतकाले मन्तव्य राख्दै भ्रमण बर्षलाई सफल बनाउन सबैमा आग्रह गरेका थिए ।

भिजिट नेपालको लाभ तराई मधेस र पर्सा जिल्लामा पनि होस् भिजिट मधेशका संयाेजक सरार्फकाे भनाई थियाे ।

कार्यक्रममा नेपाल आर्मी, विभिन्न संघ-संस्थाको प्रतिनिधि, नर्सिङग क्यामपसका विद्यार्थी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...