Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

बिन्दास एफएमको बार्षिकोत्सवमा ९ महिलासहित ८० जनाद्वारा रक्तदान

spot_img
spot_img

बीरगंज । बिरगंजबाट प्रसारित रेडियो बिन्दास ९४.८ मेगाहर्जले आफनो ९ औ बार्षिकोत्सवको पुर्ब सन्धयामा शनिबार खुल्ला रक्त्दान कार्यक्रम सम्पन्न गरेको छ ।

घण्टाघरमा भएको रक्तदान कार्यक्रममा ९ महिलासहित ८० जनाले रक्तदान गरेको बिन्दास एफएमका पानालाल साहले वताए ।

कार्यक्रममा रेडियो बिन्दासका निर्देशक बिरेन्द्र साह, डाक्टर पन्नालाल पटेल, संतोष साह, मनिर आलम, सुधा देवी, केशव पासवान, शिवानी चौधरी, निशा देवी, हरिन्द्र साह, दीपेन्द्र जायसवाल, कुन्दन मंडल, रुदी चौरसिया, नीलम देवी, महेश सारार्फ, दिनेश यादव, विकाश ओझा, विकाश कु साह, साजिद हवारी, आचल कुमारी पांडे,, प्रियंका मालिक, संजू नेपाल, राजकुमार साह, सतीश सिंह राजपूत, राहुल चौरसिया, रमेश साह, इंद्रजीत गुप्ता, मुना श्रीवास्तव, सानंद गुप्ता, माराश नन्द, प्रवीण यादव, मुकेश कु मुखिया, पन्नालाल कुर्मी, ललन प्रसाद गुप्ता लगायतकाले रक्तदान गरेका थिए ।

कार्यक्रमको उदघाटन रेडियोका प्रबन्ध निर्देशक आरसी यादवले रक्तदान गरि गरेका थिए भने कार्यक्रम ब्लड डोेनर्स एशाोसिएसन पर्साको प्रबाधिक सहयोगमा भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । संघीय सरकारले जेठ...

रास्वपा धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल पटेल

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल प्रसाद कुमार पटेल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट...