Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

चिसाे बढे पछि पाेखरिया नगरपालिकाद्वारा दाउरा वितरण

spot_img
spot_img

पाेखरिया । पर्साको पोखरीया नगरपालिकाले आज पुन: दाउरा बितरण गरेको छ । बढदो चिसाे र शितलहरलाई मध्य नजर गर्दै आगाे बाल्नकाे लागि नगरपालिकाले दाउरा विरण गरेकाे हाे ।

पोखरीया नगरपालिकाको गाडीबाट पोखरीया बजार क्षेत्र र १ देखी १० नम्बर वडामा दाउरा बाडिएको नगरपालिका कार्यालयले जनाएकाे छ । नगरपालिकाकाे चाेक चाेकमा सर्वसाधारणलाई जाडोबाट बाँचन आगाे बालेर ताप्नकाे लागि दाउरा बितरण गरीएकाे  नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बताइन ।

३ वटा ट्रकमा आएको दाउरा पहिला बजार क्षेत्र भित्र बाडिदै प्रत्येक वडामा बाडिएको समाजिक शाखाका प्रमुख बिनोद पाण्डेले बताए । यस भन्दा पहिला पनि पोखरीया नगरपालिकाले पोखरीया बजार क्षेत्रका सबै चाेकहरुमा दाउरा बितरण गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...