Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वडाध्यक्ष पटेलद्वारा एकल र दलित महिलाहरुलाई कम्बल बितरण

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर ३ हरिहरपुरबिर्तामा आज एक समारोहका बिच १ सय थान कम्बल बितरण गरिएको छ ।

बिगत ४ दिन देखी बढेको शितलहरका कारण जाडोबाट बच्नका लागी कम्बल बितरण गरिएको वडानम्बर ३ का वडाअध्यक्ष संजय पटेलले बताउनु भएको छ । वडानम्बर ३ का ७६ जना एकल महिला र २४ जना बिपन्न र दलित महिलाहरुलाई कम्बल बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाअध्यक्ष संजय पटेलको अध्यक्षतामा भएको कम्बल बितरण समारोहमा वडासदस्य रामराज चौरसिया, जाकिर हुसेन, कमलेश पासवान, संजय कुर्मी लगायतकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...