Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईको गत बर्षकाे वाकी समाजिक सुरक्षा भत्ता एक महिना भित्र वितरण हुने

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको गत बर्षकाे वाकी समाजिक सुरक्षा भत्ता एक महिना भित्र वितरण हुने भएकाे छ । गत आर्थिक वर्ष २०७५/०७६ को बाकी दुई महिनाको समाजिक सुरक्षा भत्ता एक महिना भित्र सबैले पाउने वडाध्यक्ष पवन तिवारीले वताए ।

वाकी समाजिक सुरक्षा भत्ता निकासा गराउन सम्बन्ध मै काठमाण्डाै पुगेका वडाध्यक्ष तिवारीले राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागले १५ दिन भित्र समाजिक सुरक्षा भत्ताकाे वाकी रकम पठाउने सहम्मती जनाएकाे वताए । उनले वाकी समाजिक सुरक्षा भत्ता वापतकाे रु ५० लाख गाउँपालिकाकाे खातामा १५ दिन भित्र पठाउने पंजिकरण विभागले जनाएकाे समेत वताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजुु साहले वाकी रकम निकासकाे लागि पहल जारी रहेकाे वताए । उनले गाउँपालिकाकाे खातामा पंजिकरण विभागले रकम पठाए लग्तै वितरण गरिने वताए ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...