Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

सखुवा प्रसाैनीमा “सुत्केरी पाेषण स्याहार कार्यक्रम” संचालन

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले “सुत्केरी पाेषण स्याहार कार्यक्रम” संचालन गरेकाे छ । गाउँपालिकाकाे स्वास्थ्य शाखकाे आयाेजनामा सुरु भएकाे कार्यक्रम अन्तर्गत बर्थिङ्ग सेन्टरबाट प्रस्तुती भएका आमाहरुलाई ५ किलाे दाल र एक लिटर खाने तेल वितरण गरिएकाे छ ।

सखुवा प्रसाैनी स्वास्थ्य चाैकीबाट ०७६ श्रावण देखी कार्त्तिक सम्म सुत्केरी भएका एक सय जना आमाहरुलाई बिहिबार दाल र तेल वितरण गरिएकाे स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद राैनियारले वताए । सुत्केरी भएका आमाहरुलाई एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले दाल र तेल वितरण गरी कार्यक्रममा सुरुवात गरे।

त्यस्तै गाउँपालिका अन्तर्गतका महुवन र मधुवन मथवल स्वास्थ्य चाैकीबाट सुत्केरी भएका आमाहरुलाई दाल र तेल वितरण भइरहेकाे स्वास्थ्य शाखा प्रमुख राैनियारले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...