Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सिके राउतकाे जनमत पार्टीकाे पर्सा इन्चार्जमा चाैरसिया

spot_img
spot_img

वीरगंज । पर्साकाे विन्दवासिनीमा बसेकाे जनमत पार्टीकाे केन्द्रिय समितिकाे २ दिने बृहत बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ ।

जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सि.के. राउतकाे अध्यक्षतामा बसेकाे बैठकले पार्टीकाे पर्सा जिल्ला इन्चार्जकाे जिम्मेवारी सुजित चाैरसियालाई दिएकाे छ । मंसिर २७ देखी २८ गते सम्म बसेकाे बैठकले विन्दवासिनी गाउँपालिकाकाे झाैवा निवासी चाैरिसयालाई जिल्ला इन्चार्जकाे जिम्मेवारी दिने निर्णय गरेकाे थियाे ।

यस्तै बैठकले नवलपरासीकाे जिल्ला इन्चार्जमा विजी चाैधरी, विद्यार्थी जनमत संघकाे केन्द्रिय अध्यक्षमा पाेष्ण यादव र प्रशिक्षण कार्यक्रमकाे केन्द्रिय संयाेजकमा संजय यादवलाई चयन गरेकाे छ ।

विन्दवासिनी मन्दिरमा बसेकाे बैठकमा पार्टीका नेता कैलाश महताे, अब्दुल खान, चन्दन सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...