Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

राजपाकाे नगर स्तरिय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा आज राष्ट्रिय जनता पार्टी पोखरीयाको नगर स्तरिय बैठक बिभिन्न निर्णय गरी सम्पन भएको छ ।

राजपाका नगर अध्यक्ष राजु साहको अध्यक्षतामा बसेको बैठकले पार्टीका महिला, युवा, किसान, बिधार्थीको भातृसंगठन एक महिना भित्र गठन गर्ने, नगरपालिकाको काममा ब्यापक भ्रष्टाचार भएको कागजातको विवरण मांग गर्ने र प्रदेश सरकार संग पोखरिया नगरपालिकाको विकासका लागी विकास बजेट मांग गर्ने समेत निर्णय गरिएको नगरअध्यक्ष राजु साह तेलीले बताए ।

बैठकमा राजपाका केन्द्रिय सदस्य बद्री चौरसिया, क्षेत्रिय अध्यक्ष राजनारायण पटेल लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...