Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

४ महिला सहित ५८ जनाद्वारा रक्त्तदान

spot_img
spot_img

वीरगंज । गिरिजा प्रसाद कोइराला फाउण्डेशनकाे आयाेजनामा शुक्रबार वीरगंजमा भएकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रक्त सञ्चार केन्द्र वीरगंजमा रक्त्तकाे अभाव भए पछि आयाेजना गरिएकाे रक्त्तदान कार्यक्रममा ४ महिला सहित ५८ जनाले रक्त्तदान गरेका छन् ।

जी.पी.कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा न्युज २४ टिभिका सञ्चारकर्मी इरफान अली, मोहम्मद नौसाद, आकाश चौहान, कृष्ण पटेल, अर्जुन गुप्ता, एलिशा राय, बिन्दु कुमारी, अनुपम नायब , निरु श्रेष्ठ, मोहम्मद अफताब, बाबुनन्द प्रसाद पटेल, शेख एजाज, विकास चौहान, शेख शमिर लगायतकाले रक्त्तदान गरेका हुन ।

प्रदेश सांसद ओमप्रकाश शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे रक्त्तदान कार्यक्रमम वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, उप प्रमुख शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, दिगो महिला विकासकी अध्यक्ष सुषमा द्विवेदी, लिभगिं विथ नेचरका संयोजक रोहित र्वणवाल लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

रक्त्तदान जीवन दान नाराका साथ गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सा, दिगो महिला विकास पर्सा र लिभिगं विथ इन्भारोमेण्टले हातेमालो गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...