Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

नेपाल युवा परिषदको कार्यक्रम संयोजकमा श्रवण साह

spot_img
spot_img

बीरगंज । नेपाल यु्वा परिषदले आयोजना गर्न लागेको प्रदेश नं. २ स्तरीय युवा सम्मेलन २०२० अगामी माघ ११ र १२ गते गर्ने निणर्य अनुसार पर्सा जिल्लाका नेपाल युवा परिषद नेपालका अध्यक्ष श्रवण प्रसाद साहलाई केन्द्रिय कार्यसमितिले कार्यक्रम संयोजक नियुक्त गरेको छ ।

केन्द्रिय अध्यक्ष सरोज बानियाको हस्ताक्षरीत रहेको उक्त पत्रमा उल्लेखित निम्न जिम्मेवारीका साथ प्रदेश नं २ को ८ वटै जिल्लाहरुबाट २०० जना युवाहरुलाई सहभागीता गराउने, आवश्कीय आर्थिक संकलन गरी प्रदेश युवा सम्मेलनलाई भव्य तरिकाबाट सम्पन्न गर्ने, बिभिन्न संघसंस्थाहरुलाई सहयोगी संस्थाको रुपमा प्रदेश युवा सम्मेलन २०२० मा गराउने आर्थिक संकलनमा बिशेष प्राथमिकता गराउने, प्रदेश नं २ को प्रदेश युवा सम्मेलन २०२० मा बिभिन्न बक्ताहरुलाई कार्यपत्र प्रस्तुत गर्नको लागि समन्वय गर्ने, प्रदेश नं २ को प्रदेश युवा सम्मेलन २०२० को कार्यक्रम स्थल, प्रमुख अतिथि, बिभिन्न अतिथिहरु, कार्यपत्र प्रस्तुतकर्ताहरु र कार्यक्रमको सम्पूर्ण डिजाईन गरी आवश्यकीय व्यक्तिहरुलाई समिति निर्माण गरी परिचालन गर्न सक्ने तथा अन्य आवश्यकीय कार्यहरु गर्ने गराउन नियुक्ती गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...