Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष यादवले गरे पदभारग्रहण

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा न-०५ का नवनिर्वाचित वडाध्यक्ष रुपलाल कुमार यादव आज पदभार ग्रहण गरेका छन् । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष यादव एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका हुन् ।

 साेही अवसरमा वडा बासिबाट नवनिर्वाचित वडाध्यक्षलाई स्वागत समेत गरेकाे स्थानिय सुनिल जयसवालले वताए ।

निमित वडाध्यक्ष रामबालक राम, वडा सचिव राम बिनय यादव , गणेश राम, भुपु वडाध्यक्ष महिन्द्र यादव, शंकर साह कानु, स्थानिय अगुवा हरिन्द्र राम, सुरेस यादव, अवधेस राम लगायतकाले फुलकाे माला र अविरकाे टिका लगाई स्वागत गरेकाे जयसवालले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...