Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

दीपिकाले साइन गरिन् करणको नयाँ फिल्म

spot_img
spot_img

निर्माता करण जोहरको चलचित्रमा काम गर्ने चाहना त बलिउडका अधिकांश कलाकारमा हुन्छ । तर, करणलाई भने परिवारवादमाथि विश्वास गर्ने गरेको आरोप लाग्दै आएको छ । नायिका दीपिका पादुकोण र निर्माता करण जोहरले चलचित्र ‘ए जवानी हे दिवानी’मा एकसाथ काम गरेका थिए । दीपिका र नायक रणवीर कपुर करणका मनपर्ने कलाकार हुन् ।

उनै, दीपिका र करण फेरि एकसाथ चलचित्रमा देखिने भएका छन् । भारतीय मिडियामा अनुसार, दीपिकाले करणले बनाउन लागेको नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । यो चलचित्रलाई साकुन बात्राले निर्देशन गर्दैछन्, जसले करणकै ब्यानरमा ‘कपुर एन्ड सन्स’ निर्देशन गरेका थिए ।

यो चलचित्रले नायिकालाई केन्द्रिय भूमिकामा प्रस्तुत गर्नेछ । चलचित्रको बिषयमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । बलिउडमा पछिल्लो समयमा नायिका दीपिका पादुकोणले महिला केन्द्रित चलचित्रलाई बढी ध्यान दिन थालेको पाइन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...