Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

अपाङ्ग दिवसकाे अवसरमा अपाङ्ग बालबाललिकाहरुलाई शैक्षिक सामग्री

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ ।

दिव्यनि बाल अधिकार मंच सखुवा प्रसाैनी गापा वडा नं. ६ लखनपुरकाे आयाेजनामा म‌ंगलबार एक कार्यक्रमका बिच श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवनका अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।

मंचका अध्यक्ष अर्जुन साह तेलीकाे अध्यक्षता र वडाध्यक्ष रुपलाल कुमार यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा स्वास्थ्थ चाैकी महुवनका व्यवस्थापन समिति अध्यक्ष शिव साह, शिक्षक गणपत पण्डित, राकेश साह, उमेश राैनियार लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...