Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर कल्याणकारी काेष अन्तर्गत रामगढवामा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालीकाकाे वार्ड नं. २४ रामगढवा स्थित कुर्मी धर्मशालामा  आज भएकाे नि:शुल्क आँखा शिबिरमा एक सय ३१ जना ले अँखाको (opt) स्वस्थ्य परिक्षण गराएका छ्न । बिरगंज महानगरपालिका मेयर कल्याणकारी कोष र मातृका आई फाउन्डेसनबाट संचालित अँखा शिबिरमा आँखा परिक्षण गराएका मध्ये ६७ जनामा मोतियाबिन्द फेला परेकाे मेयरका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले वताए ।

बिहान् ८ बजे देखी चलेको शिबिरमा अँखाको परिक्षण गराउने मध्ये फेला परेकाे मोतियाबिन्दकाे बिरामीहरुलाई शल्यक्रिया मंसिर २८ गते बिरगंज स्थित माटृका आइ फाउन्डेसनमा तिलगंगा अँखा अस्पतालबाट आएको डाक्टरको टोलिबाट गरिने द्विवेदीले जानकारी गराए । शिविरकाे मेयर विजय सरावगीले उदघाटन गरेका थिए ।

भोलि मंसिर १४ गते शनिबार बिरगंज महानगरपालिकाकाे वार्ड नं. ३ ठाकुर राम क्याम्पसकाे छात्रवासकाे छेउमा रहेकाे जनजाती स्कुल प्रगतिनगरमा बिहान ८ बजे देखी संचालन हुने समेत उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...