Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रदेश सरकारद्वारा मंसिर १७ गते सार्वजनिक विदा घाेषणा

spot_img
spot_img

जनकपुरधाम । प्रदेश २ सरकारले मंसिर १७ गते मंगलबार सार्वजनिक विदा घाेषणा गरेकाे छ । प्रदेश सरकार, मन्त्रिपरिषद्को कार्यालयलकाे मंसिर ११ गतेकाे निर्णय अनुसार विश्व प्रसिद्ध गढीमाई मेलाकाे अवसरमा विदा घाेषणा भएकाे मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले जनाएकाे छ ।

प्रदेश सरकारले बारा जिल्ला स्थित लाग्ने विश्व प्रसिद्ध गढीमाईको पञ्चवर्षिय मेलाको अवसरमा मंगलबार एक दिने सार्वजनिक विदा दिन लागेको हो । उक्त दिन प्रदेश नं. २ का सबै कार्यालय, सार्वजनिक निकाय, संघ/संस्थ, शिक्षण संस्थहरु समेतमा सार्वजनिक विदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति मार्फत जनाईएकाे छ ।

मंसिर एक गते देखी शुरु भएकाे मेला एक महिना लाग्ने गर्दछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...