Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अक्षय र करिनाको ‘गुड न्यूज’ ट्रेलर रिलिज

spot_img
spot_img

अक्षय कुमार, करिना कपुर, दिलजित र कियरा अडवानीको मुख्य भूमिका रहेको चलचित्र ‘गुड न्यूज’को ट्रेलर सार्वजनिक भएको छ । राज मेहत्ताको निर्देशनमा तयार भएको यो चलचित्रलाई धर्मा प्रोडक्शनले निर्माण गरेको हो । चलचित्रमा ज्योती कपुरको कथा तथा पटकथा छ ।

चलचित्रको ट्रेलरलाई कमेडी शैलीमा तयार पारिएको छ । एक फरक कथामा तयार भएको चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

सन्तानको अपेक्षामा रहेका २ जोडीको कथामा यो चलचित्र बनेको छ । चलचित्र डिसेम्बर २७ तारिखबाट रिलिज हुँदैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...