Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

जुनियर टिम सिनियरलाई हराउदै विजयी

spot_img
spot_img

वीरगंज । बाराकाे परवानिपुर गाउँपालिका वडा नं. ३ लिपनीमा आज क्रिकेट प्रतियाेगिता सम्पन्न भएकाे छ । प्रतियाेगितामा सिनियर टिमलाई हराउदै जुनियर टिम विजयी भएकाे छ ।

टस जितेर ब्याटिङ गरेकाे सिनियर टिमले जुनियर टिमलाई १६ ओभर खेल्दै सबै विकेटकाे नाेक्सानीमा एक सय ६ रनकाे टार्जेट दिएकाे थियाे । जवाफी ब्याटिङमा उत्रकाे जुनियर टिमले १३ भाेभर ५ बलमा १ विकेटकाे नाेक्सानीमा जित्न सफल भएकाे थियाे ।

प्रतियाेगितामा सिनियर टिमबाट सबैभन्दा बलराम सराफले ५३ रन बनाएका थिए भने जुनियर टिमबाट बढी रन टिमका कप्तान प्रेम यादवले ४० रन बनाएका थिए ।

योगेन्द्र साह सोनारकाे प्रमुख अतिथ्यतामा भएकाे प्रतियाेगितामा पुन्यदेव प्रसाद यादव लगायतकाे सहभािगता रहेकाे थियाे ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...