Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजमा झुण्डिएकाे अवस्थामा एक युवककाे शव फेला

spot_img
spot_img

पर्सा । विरगंज महानगरपालिकाकाे वडा नं. ११ नयाँ वस्ती स्थित आँपको रूखमा झुण्डिएकाे अवस्थामा एक युवकाे शव फेला परेकाे छ । स्थानिय ३६ बर्षिय रामा महतोकाे झुण्डिएकाे अवस्था बुधबार दिउसाे ४ बजे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

घटना स्थल पुगेकाे वडा प्रहरी कार्यालय श्रीपुरकाे प्रहरी टोलीले लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवकाे पोष्टमार्टमकाे लागी नारायणी अस्पताल पठाईएको थियाे ।

पाेष्टमार्टम पछि मृतकको आफन्तले शव बुझी लगेको र घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । मृतकले झुण्डिएर आत्महत्या गरेकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धान छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...