Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगंजकाे एक पसलमा आगलागी

spot_img
spot_img

वीरगंज । बीरगंज महानगरपालिकाकाे वडा नं.११ श्रीपुर स्थित एक पसलमा आइतबार विहान आगलागी भएकाे छ । भोज प्रसाद चौरसियाको घुम्ति पसलमा भएकाे अचानक आगलागिमा रु २ लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

विहान ४ बजे भएकाे आगलागी वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएकाे प्रहरी, स्थानीय र वीरगंज महानगरपालिकाबाट पुगेकाे दमकलको सहयोगमा ०४:२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

आगलागीमा दुई लाख बराबरको सामानहरु जली नष्ट भए पनि मानविय क्षति नभएको प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...