Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

१८ लाख नगद सहित ३ हुण्डी काराेवारी पक्राउ

spot_img
spot_img

वीरग‌ंज । पर्सा प्रहरीले १८ लाख नगद सहित ३ जना हुण्डी काराेवारीलाई प्रकाउ गरेकाे छ ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेकाे प्रहरी टाेलीले शुक्रबार विहान १०:३० बजे वीरगंज १६ रजतजयन्ती चौक स्थितबाट ३ नै जनालाई पक्राउ गरेकाे हाे ।

भारतको रक्सौल तर्फबाट बीरगंज तर्फ BR05S3792, BR05B 1444 र BR06AR 3789 नं.को मोटरसाइकल चलाई आउदै गरेका ३ नै जनालाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ ।

भारत बिहार सुगौली बजार बस्ने बर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने बर्ष २६ को सुधिर कुमार र ऐ.ऐ. बस्ने बर्ष ३० को सहिद आलमको साथबाट श्रोत नखुलेको अवैध नेपाली रुपैया रु. १८ लाख सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...