Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

घरेलु तथा साना उधोग संरक्षण सम्बद्धन अहिलेको आवश्यकता : सांसद यादव

spot_img
spot_img

वीरगन्ज । घरेलु तथा साना उधोगको संरक्षण सम्बर्धन गर्न सरकारद्धारा प्रभावकारी निति ल्याउनु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको छ ।

वीरगन्जको रानीघाटमा रहेको नवनिर्मित यूनिक बेकरी प्राइवेट उधोगको उदघाटन गर्दै सांसद यादवले विश्वनै आर्थिक मन्दीको अवस्थाबाट गुजरी रहेको हामिजस्तो साना देशहरु अर्थतन्त्रलाई घरेलु उधोगहरुको संरक्षण सम्बद्धनबाट ठुलो टेवा पुगन सक्ने धारणा व्यक्त गर्नुभयो ।

स्वदेशी कांचा पदार्थमा आधारित साना तथा घरेलु उधोगहरुको लगानीलाई प्रभावकारी बनाउन संघीय तथा प्रादेशिक सरकारले प्रभावकारी निति ल्याउन आवश्यकता रहेको नेता यादवको भनाइ रहेको थियो । प्रदेश नम्बर २मा रहेका स्थानिय कच्चा पदार्थबाट चलन सक्ने घरेलु उधोगहरुलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उहाको भनाइ थियो ।

लगभग ७०लाखको चालु पुजीमा अत्याधुनिक मसिनहरुबाट निर्मित हुने बेकरी उधोगमा टोस्ट, पिजा, बरगर, सैन्डवीच, केक, प्रष्टीज, ब्रेड लगायतका सामग्रीहरु उदपादन हुने उधोगका संचालक जौवाद अहमदले कार्यक्रममा जानकारी गराउनु भयो ।

उनले स्वचालित मसिनहरुबाट निर्मित हुने उक्त बेकरी उधोग वीरगन्जको पहिलो बेकरी उधोग भएको कार्यक्रममा जानकारी समेत गराएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...