Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

माेटरसाईकल अनियन्त्रित हुदा युवककाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । माेटरसाईकल दुर्घटनामा परी पर्सा जगरनाथपुर गाउँपालिका वडा नं. ६ निवासी बर्ष २१ का रविन्द्र पासवानकाे मृत्यु भएकाे हाे ।

आईतबार सांझ ६:३० बजेको समयमा जगन्नाथपुर गा.पा. वडा नं. ६ स्थितमा निचुटाबाट मधुबल तर्फ आउँदै गरेको ना.३३ प.२९४७ नं.को मो.सा. अनियन्त्रित भई बाटोको छेउमा रहेको गा.पा.को बोर्डरमा ठक्कर दिएकाे थियाे ।

साेही दुर्घटनामा परी मो.सा. चालक  पासवान गम्भिर घाईते भई उपचारको लागि नारायणी अस्पताल, विरगंज पठाएकोमा उपचारको क्रममा निजको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...