Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

छठ घाट सजाउने कार्य अन्तिम चरणमा (फोटाेफिचर सहित)

spot_img
spot_img

वीरगंज । छठ पर्व शुरु भएसँगै वीरगंजका मुख्य छठ घाटहरू सिँगार्ने कार्य जोडतोडले भइरहेको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट अर्थात अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिनका लागि ब्रतालुहरु छठघाट जाने गर्छन् ।

नदी, पोखरी, तलाउको किनारमा बनाइने छठघाटलाई झिलिमिली बत्ती र रंगिचंगी पण्डालले सिंगार्ने गरिन्छ । छठघाटको सय मिटर परदेखि नै पण्डाल, झिलिमिली बत्ती लगाएर आकर्षक बनाउनदेखि सुरक्षा व्यवस्थामा समेत गरी लाखौं खर्च गर्ने प्रचलन बढ्दैछ ।

वीरगञ्जको घडीअर्वा, मुर्ली, नगवा, छपकैया, रानीघाट, आदर्शनगर स्वीमिङ पुललगायत छठ घाटको सजावट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पूजा समितिहरूले जनाएका छन् ।

वीरग‌ंजकाे बीचमा सूर्य भगवानको मन्दिर भएको घडीअर्वा पोखरी छठघाटलाई विशेष मानिन्छ । घडीअर्वा छठघाटलाई यसवर्ष झण्डै १६ लाख खर्च गरेर सजावटकाे काम भइरहेको जनाएकाे छ । खडिअर्वा पाेखरीकाे कसरी सजाइएकाे छ तस्बिरमा हेर्नुहाेस् ।

ghadiharwa chhath ghat_kalikatimes

chhath ghat5_kalikatimes

chhath ghat4_kalikatimes

chhath ghat3_kalikatimes

chhath ghat_kalikatimes

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...