Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वेलफेयर र सेवाकेन्द्रद्वारा एक सय ५० छठ ब्रतालुलाई साडी र पिठो

spot_img
spot_img

वीरगंज । रुगंटा वेलफेयर सोसाईटी वीरगंजको सहयोगमा ग्रिन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले एक सय ५० जना छठ ब्रतालुहरुलाई साडी वितरण गरेको छ ।

सबैको हात, सबैको साथ जरुरतमन्द र असहाय व्यक्तिको लागि कपडा बैंक अन्तर्गत छठ पुजाको अवसरमा साडी वितरण गरिएको व्यवस्थि वीरगंज अभियानका अध्यक्ष दिलिप राज कार्कीले वताए । वीरगंज महानगरपालिका कार्यालय अगाडी एक कार्यक्रमका बिच वीरगंजका एक सय ५० गिरिब, दलित र विपन्न परिवारलाई नयाँ साडीको साथै पिठो वितरण गिरएको कार्कीले जानकारी गराए ।

सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा र वेलफेयर सोसाईटीका मुरलिधर रुगंटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्रिलोकी चन्द्र दारुका, कैलास बजाज, कुन्ता देवी रुगंटा, राधा देवी रुगंटा, बसुन्धरा रुगंटा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु लगायतकाको सहभिगता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...