Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

वीरगंजमा लौकाको मूल्य रु ४ सय

spot_img
spot_img

वीरगंज । पर्साको सदरमुकाम र प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगंजमा छठ पर्वको चहलपहल सुरु भए संगै तरकारीको मूल्य अकाशिएको छ ।

वीरगंजको घण्टाघरमा बुधबार बिहान प्रति लौकाको मूल्य रु २ सय देखी रु ४ सय सम्म बिक्री भएको छ । सानो लौका रु २ सय देखी रु २ सय ५० सम्म र ठूल्लो लौका रु २ सय ५० देखी रु ४ सय सम्म बिक्री भईरहेको हाम्रा सहकम्रीले जनाएका छन् ।

त्यही लौका तरकारी व्यापारीहरु संग वीरगंजका व्यापारीहरुले रु एक सय ५० देखी २ सय सम्म खरिद गरि दोबरमा बिक्री गरे पनि सम्बन्धित निकाय मौन देखिएको छ ।

चांड पर्वको बेल्ला सम्बन्धित निकायले बजार अनुगमनमा ध्यान नदिएका कारण व्यापारीहरु मनमानी गरिरहेको उपभोक्त्ताहरुले गुनासो गरेका छन् । छठ पर्वमा लउकाको तरकारी र झुरी बनाउनमा काम लाग्ने हुदा माग बढी भएका कारण पनि मुल्य अकाशिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...