Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मेयरलाई कालो मोसो दलनु पर्छ : नेता गुप्ता (भिडियाे सहित)

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयरलाई हामी कालो मोसो दलन तयार रहेको नेकपाका युवा नेता प्रभाकर गुप्ताले वताएका छन् ।

वीरगंजको मुख्य सडक फराकिलो हुने मेयरलाई थाह हुदा हुदै पनि सडक टिपकारीको नाउमा महानगरको ढुकुटी सिध्याउने मेयरलाई कालो मोसो दलनु पर्यो भने पनि आफुहरु तयार रहेको वताएका हुन् ।

ओ.बि.सि. पर्साले वीरगंजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै विद्यार्थी नेता समेत रहेका गुप्ताले नेशनल मेडिकल कलेजका विद्यार्थीहरुलाई बन्धक बनाइएको कान्ड बारे छानविन गरी आन्दोलन गर्ने चेतावनी वताएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...