Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

दिपावली मनाउन बालिएकाे दियाेले वीरगंंजकाे अलाैंमा आगलागी

spot_img
spot_img

वीरगंज । बिरगंज माहनगरपलिकाको वडा १७ अलौंमा आईतबार साझ दिपावली कै दिन आगलागी भएको छ ।

दिपावली मनाउन बालिएको दियोले स्थानीय राजेश तुराहाको कंची घरमा भएको आगलागीले घर पुर्ण रुपले जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले कुनै मानवीय क्षति नभए पनि रु ४ लाख बराबर धनमाल जलेर नस्ट भएको पिडितले जनाएका छन् । साझ ७:३० मा भएको आगलागीमा परि एक भैंसी, ४ बाख्रा गरि आधा दर्जन पशु चौपाया पनि जलेका छन् ।

स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरगंज महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रण आएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...