Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंजकाे नगवामा भिषण आगलागी

spot_img
spot_img

बीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवास्थित लालबाबु राउत यादवको घरमा रहेको कवाडी स्टोरमा आगलागी भएको छ ।

अर्जुन गुप्ताले सञ्चलन गरेको कवाडी स्टोमा आगलागी हुँदा सँगै टासिएको मनोजकुमार सहाले सञ्चालन गरेको बालजी सब्जी सप्लायर्समा पनि आगलागी भई क्षति भएको छ । क्षतिको एकिन विवरण आउन सकेको छैन ।

शनिबार राती ८ः२५ मा शुरु भएको आगो ८ः४५ मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

महानगरको दुई वारुण यन्त्र र सशस्त्र प्रहरी, बसपार्कस्थित प्रहरी बिटका प्रहरी तथा नगबा प्रहरीको सक्रियातामा अगो नियन्त्रणमा आएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...