Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

दिपावली तथा छठ पर्वको अवसरमा पोखरियामा सरसफाई

spot_img
spot_img

पर्सा । हिन्दुहरुको महान चांड दिपावली तथा छठ पर्वको अवसरमा आज पोखरियामा सरसफाई गरिएको छ । पोखरिया नगरपालिका र रेडक्रस पोखरिया उप शाखाको आयोजन सरसफाई गरिएको स्थानिय भागवान दास तात्वाले वताए ।

नगरपालिका कार्यालयबाट सुरु भएको सरसफाई कार्यक्रममा पोखरिया बजार क्षेत्रको मुख्य सडक सरसफाई गरिएको थियो । सरसफाई कार्यमा ईलाका प्रहरी कार्यालय पोखरियाले समेत सहयोग गरेको थियो ।

सरसफाई कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दिपनरायण रौनियार, उप मेयर सलमा खातुन, वडा अध्यक्ष बंका राउत कुर्मी, लक्ष्मण ठाकुर, रेडक्रस पोखरिया उपशाखाका सभापति भागवान प्रसाद कुर्मी लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...