Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिरगंजमा प्रदर्शन

spot_img
spot_img

बिरगंज । राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही निर्बाचन क्षेत्र् न १ बाट निर्वाचित सांसद प्रमोद साहको रिहाईको माग गर्दै आज बिरगंजमा प्रदर्शन भएको छ ।

राजपा नेपाल पर्साका नगर कमिटी अध्य्क्ष लियाकत अलीको नेतृत्वमा प्रदर्शनकारीहरुले वीरगंजको बुद्ध एयरको शाखा कार्यलयमा तालाबन्दी गरी एक घन्टा सडक अबरुध समेत गरेका हुन ।

टायर बाली प्रदर्शनकारीहरुले बुद्ध एयरका शाखा कार्यलय आदर्शनगर अगाडी नाराबाजी गर्दे प्रदर्शन गरेका छ्न ।

मंगलबार सांसद साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोप्मा प्रहरीले पक्राउ गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...