Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

तत्कालीन फोरमबाट निर्वाचीत वडाध्यक्ष कुर्मी नेकपामा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्साको धोबनी गाउँपालीका वडा नं. २ का वडाध्यक्ष नन्दलाल राउत कुर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छ्न ।

वार्ड अध्यक्ष कुर्मी संगै समाजवादी पार्टी र नेपाली कांग्रेसका ३० जना स्थानीय कर्याकर्ताहरु पनि नेकपामा प्रवेश गरेको नेकपाका स्थानिय युवा नेता संतोष पटेलले वताए ।

भिखमपुरमा भएको पार्टी प्रबेश कार्यक्रममा नेकपाका जिल्ला समीती सदस्यहरु हरि पटेल, शयाम पटेल, अम्बिका राउत कुर्मी, युवा नेता पटेल लगायतले नयाँ प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए ।

नेेेेकपा प्रबेेेश गरेका वडाध्यक्ष कुर्मी तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...