Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

spot_img
spot_img

वीरगंज l सवारी दुर्घटनामा परि वीरगंजमा शनिबार एक महिलाको मृत्यु भएको छ । पैदल यात्रु दार्चुलाको बेथान नगरपालिका वडा नं. ७ निवासी ४० वर्षिय विष्ण खत्रीको घण्टाघरवाट गण्डक तर्फ जादै गरेको तिब्र गतीमा रहेको मोटरसाइकलले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना.६१ प ५४५१ नं. को मेटरसाइकलले वीरगज परवानीपुर सडक अन्तर्गत चिनिमिल आवास क्षेत्र अगाडि पैदल यात्रु खत्रीलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । खत्रीलाई चिनिमलि आवास क्षेत्रभित्र जानेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...