Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सडक फराकिलाे पार्न वीरगंजमा बिरोध ऱ्याली तथा चक्का जाम

spot_img
spot_img

वीरगंज । विकास युवा संघर्ष समितिले आज वीरगंजको बिकास बिरोधी र बाटो फरकिलो पार्नु हुन्न भन्ने दलालहरुको बिरुद्घमा वीरगंजका युवाहरू बिरोध पर्दशन तथा चक्का जाम गरेका  छन l

संघर्ष समितिका सन्दीप कुमार साहको अध्यक्षतामा हिजो ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको बैठकले आज दिउँसो ४ बजे वीरगंजको घण्टाघर बिरोध प्रदर्शन र माईस्थानमा १ घण्टा चक्काजाम गर्ने निर्णय गरेको र सोही निर्णय स्वरूप आज चका जाम तथा प्रदर्शन गरिएको समितिका अध्यक्ष अकलेश साहले बताएका छन ।

विकास युवा संघर्ष समितिको अध्यक्ष अकलेस साहको नेत्रित्वमा भएका संदिप विक्रम साह बिबेक कुमार साह, रंजित चौरसिया, राकेश पटेल, महमुद अंसारी, रामबाबु मण्डल, दाऊद अंसारी,शुभनारायन ठाकुर,सम्शुल हक लगायतले प्रदर्शन तथा चका जाम गर्दै बीरगंज बिकासका बाधक तथा बिरोद्धिहरुको बिरुद्धमा चर्को नाराबाजी समेत गरेका छन l

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...