Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सामा फुलपाती कै दिन झुन्डिएर एक युवतीको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा फुलपाती कै दिन झुन्डिएर एक युवतीको मृत्यु भएको छ । पर्साको सखुवाप्रसौनी गा.पा. वडा न.१ सखुबनिया टोल बस्ने बलिराम महतो थारुको श्रीमती बर्ष ३५ कि रनिया देवी थरुनीको झुन्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

रनियाको आफ्नै सुत्ने कोठाको बलोमा साडीको पासो लगाई शनिबार झुण्डी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एक महिलाको झुन्डिएर मृत्यु भएको खबर प्राप्त हुना साथ ई.प्र.का.एकटांगाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गएको र ई.प्र.का.पटेर्वासुगौली बाट प्र.नि.दिपक चोरवार को कमाण्डमा Soco सहितको टोली खटि गई मृतक लाशको घटनास्थल लाशजाँच प्रकृती मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागी नारायणी अस्पतालमा पठाइएको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...