Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

चोरी मुद्दाका फरार प्रतिवादी देवान पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादी एक युवकलाई पक्राउ गरेको छ । बीरगंज महानगरपालिका वडा नं.२ छप्कैया बस्ने बर्ष २० को सफरेज देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा शुक्रबार १८:३० बजेको समयमा निजकै गाउँघरमा लुकिछिपी बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

देवानलाई पर्सा जिल्ला अदालतको मिति २०७५।०२।०१ गतेको फैसलाले १ महिना कैद र रु ५०,०००(पचास हजार ) जरिवाना तोकेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...