Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजको श्रीपुरमा मध्य रातमा आगलगी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. १३ श्रीपुरमा मंगलबार मध्य रातमा आगलगी भएको छ । स्थानिय भोज प्रसाद चौरसियाको खाजा पसलमा राती १२ः१५ बजेको समयमा करेण्ट सर्ट भई अचानक आगलगी हुदा रु ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलगी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्रहरी टोली घटना स्थल खटी गई स्थानिय, प्रहरी र वीरगंज महानगरपालिकाको दमकलको सहयोगमा आधा घण्टा पछि आगो पूर्ण रुपमा नियनत्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगलगीबाट पसल तथा पसलभित्र रहेको सम्पूर्ण सर–सामान जलि नष्ट भए पछि मानवीय तथा चौपाया क्षति नभएको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...