Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

१२ लाख सहित हुण्डी कारोबारी बाबु–छोरा पक्राउ

spot_img
spot_img

वीरगंज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले १२ लाख रुपैयाँसहित बाबु–छोरालाई पक्राउ गरेको छ । वीरगंज १६ नगवाका बाबू–छोरा आवाश अलि र अस्ताक आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

ना ४९ प ६८२४ नम्बरको मोटरसाइकल चढी जादै गरेका बाबु छोरालाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको १२ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका ४ नारायणी अस्पताल अगाडि चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...