Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

“दादा साहेब फाल्के अवॉर्ड” बाट अमिताभ बच्चन सम्मानित हुदै

spot_img
spot_img

अमिताभ बच्चन अब भारतिय सिनेमा को सबभन्दा ठुलो अवॉर्ड दादा साहेब फाल्के अवॉर्ड (Dada saheb phalke Award) द्वारा सम्मानित हुने भएका छन।

भारत का बातावरण, वन तथा जलवायु मंत्री प्रकाश जावड़ेकर ले भारतिय सिनेमाको क्षेत्रमा दिइने यो सबभन्दा ठुलो सम्मान रहेको उहाँले जानकारी गराउनु भएको थियो। मंत्री जावड़ेकर ले आफ्नो ट्विटर मा ट्विट गर्दै ” लेजेंड अमिताभ बच्चन उहाँले दुइ पीढ़ी लाई निरन्तर मनोरंजन दई यस क्षेत्र मा एउटा पृथक पहिचान बनाउन सफल भएका हुन।

बच्चन का योगदान र कार्य लाई मध्यनजर गर्दै उहाँलाई बाबा साहेब फाल्के को लागि चुनिएको छ, यो ख़बरले रास्ट्रीय तथा अंतरास्ट्रीय समुदाय पनि ख़ुसी भएका छन। मंत्री जावड़ेकर ले आफ्नो तर्फबाट सुभकामना पनि ब्यक्त गरेका छन। यो अवार्ड दिने घोषणा भए लगतै बिभिन्न भारतिय स्टारहरुले ट्विटर मार्फ़त सुभकामना दिन थालेका छन।


रजनीकांत, करन जौहर और मधुर भंडारकर ले पनि अमिताभ बच्चनलाई बधाई दिएका छन।रजनीकांत ले आफ्नो ट्विटर मा ट्वीट गर्दै यस सम्मान को हक़दार अमिताभ बच्चन नै हुनुहुन्छ भन्ने कुरा जनाएका छन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...