Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लागु औषध सहित एक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित एक जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यरो वीरगंज पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज १६ रजतजयन्ती चोकबाट बिहिबार सांझ ५ः४५ बजे हेटौडा १० बस्ने बर्ष ३८ का अशोक वर्तौलालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

रजतजयन्ती चोक स्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरुको समेत चेकजाँच गर्ने क्रममा भारतबाट रक्सौलबाट वीरगंज तर्फ पैदल हिडी आउदै गरेको क्रममा वर्तौलालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका वर्तौलाको साथबाट लागु औषध ईन्जेक्सन डाईजेल्याप १४ पिस, नर्फिन १४ पिस र फेनारगन १४ पिस फेला परेकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...