Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

बांके घटनाको बिरोधमा नेपाली कांग्रेस पर्साद्वारा वीरगंजमा चक्का जाम

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले सोमबार वीरगंजमा चक्का जाम गरेको छ । बाँके घटनाको दोषीलाई कर्वाहीको मांग गर्दै नेपाली कांग्रेस पर्साले वीरगंजको घण्टाघरमा केही बेर चक्का जाम गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

banke gayapan_kalikatimes

बांकेमा नेपाली कांग्रेसको जागरण अभियान भइरहदा नेकपा कार्यकर्ताद्वारा जिल्ला सभापती किरण कोइराला लगायत नेता तथा कार्यकर्ता माथी भएको कुटपिटको विरोधमा नेपाली कांग्रेस पर्साले जक्का जाम गर्नुको साथै प्रदर्शन समेत गरेको हो । सयौंको संख्यामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले घण्टाघरमा १५ मिनेट चक्का जाम गर्नुको साथै त्यहांबाट जिल्ला प्रशासन कार्यालय पर्सामा पगी ज्ञापन पत्र बुझाएका हुन ।

nepali congresh parsa2_kaikatimes

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, जिल्ल सभापति अजय द्विवेदी, नेता सुरेंद्र चौधरी, अनिल रुंगटा, प्रदेश सभा सदस्यहरू राजेश्वर साह तेली, ओम प्रकाश शर्मा लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...