Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

समाज परिर्वतन नेपाल बाईपास सडक व्यवस्थित बनाउने अभियानमा

spot_img
spot_img

वीरगंज । समाज परिर्वतन नेपाल वीरगंजले आज वीरगंज वाईपास रोडमा रहेको निर्माण समाग्री र पुराना गाडीहरु हटाउने अभियान थालेको छ ।

समाज परिर्वतन नेपालका अध्यक्ष अकलेश साह र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी सहायक निरिक्षक लालबाबु सहनीको नेतृत्वमा गएको टोलीले बाईपास रोडमा रहेका पुराना गाडीहरु हटाउनुको साथै ग्यारेजधनीहरुलाई सडकमा गाडी मर्मत गर्ने कार्य नगर्न अनरोध गरेको संस्थाका सचिव राहुल साहले वताए ।

सडक खाली गराउने समुहमा वडा अध्यक्ष भरत कुर्मी, नृसिंग मा.बि पिपराका शिक्षक बाबुनन्द पटेल, शम्भु साह, नेकपाका युवा नेता महमुद अंसारी, शेख सलाम, दाउद अंसारी, नसरुदिन अंसारी, संस्थाका सचिव राहुल साह, कोषाध्यक्ष रोशन सर्राफ लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...