Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

लागुऔषध सही ३ पक्राउ

spot_img
spot_img

२० भदौ
ईलाका प्रहरी कार्यालय पोखरीयाले लागुऔषध सही ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ परेका बहुदरमाई ९ का मंजय पटेल र हरिबुला देवान,बिरगंज महानगरपालिका वडानम्बर ९ का रोहित साह कानुलाई पक्राउ गरी हिरासतमा राखेको हो । लागुऔषध डाईजोफान र न्युफिन ईन्जेक्सन साथ पका्रउ परेका छन । ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिहका अनुसार पका्रउ परेका ३ जना माथी अंनुसंधान जारी रहेको बताएका छन ।
यसै गरी आज १३ औ मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध दिवस ईलाका प्रहरी कार्यालय पोखरीयाले पोखरीयाले पोखरीया बजारमा प्रभात फेरी गरी मनाएको छ । प्रभातफेरीमा पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वडानाम्बर ४ का वडाअध्यक्ष लक्ष्मण साह कानु र श्री जिल्ला उच्यांगल रामदेव कलवार नमुना बिधालय पोखरियाका शिक्षक, बिधार्थी र पोखरइाका भद्रभलादमीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...