Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

नेपाली कांग्रेस पर्सा क्षेत्र न ४ र ५ समायोजन

spot_img
spot_img

१९ भदौ
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ र ५ को सर्बसम्मतीले समायोजन गरिएको छ । जिल्ला कार्य समिती पर्साको आयोजनामा आज भएको बैठकमा समायोजन गरिएको हो । प्रमुख अतिथी सुरेन्द्र चौधरीले क्षरेत नमबर ४ सभापति रमेश पाण्डे, उपसभापति श्रीकान्त यादव, बब्लु श्रीवास्तव, सचिव बलिस्टर अहम्मदलाई अबिरको टिका लगाई घोषणा गर्नु भएको हो । जिल्ला सभापति अजय द्धवेदीको सभापतित्वमा भएको बैठकमा जिल्ला सचिव श्याम पटेल, केन्द्रिय प्रतिनिधी राजनाथ ठाकुर, जिल्ला सदस्य पन्चानन्द मिश्रा, महासमिती सदस्य बृहस्पति श्रेष्ठ, पर्बत ठाकुर, कालिकामाई गाउापलिकाका संयोजक राजेन्द्र कुर्मी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...