Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

युवालयको छैठो साधारण सभा काठमाण्डौमा सम्पन्न

spot_img
spot_img

वीरगंज,१५ भादौ ।
बालबालिका ,युवा, किशोरकिशोरी,लैङ्गकि समानाताको क्षेत्रमा क्रियासिल रहेको राष्ट्रिय स्तरको संस्था युवालयको छैठो साधारण सभा नयाँ कार्य समिति निर्वाचन सम्पन्न भएको छ ।
काठमाण्डौ स्थित ललितपुर मा रहेको युवालयको सभा हलमा आज छैठो साधारण सभाबाट पर्सा जिल्ला बाल संजालका पुर्व अध्यक्ष जया साह कार्यसमितिमा निबिरोध निर्वाचित भएको छ ।
कार्यसमितिका सदस्य जया साहले आउने दिनहरूमा युवालय मार्फत पर्साका बालबालिका,युवा,किशोर किशोरीको पुर्ण रूपमा विकास हुने गरि काम गर्ने प्रतिबद्वता जनाएका छन् ।
साधारण सभामा सहभागी हुन काठमाण्डौ पुग्नु भएको साहले राष्ट्रिय स्तरमा रहेका अधिकार कर्मीसंग भेटि पर्सेली बालबालिकाको चौतर्फी बिकासको लागि पहल गर्ने बताए छन् ।साहको नयाँ कार्यकाल समय अवद्धि २०१९ देखि २०२१ सम्मका लागि रहने भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...