Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

टिम नेपो काठमाण्डौ नेपालको पर्सामा ७ सदस्यी कार्य समिती गठन

spot_img
spot_img

वीरगंज, १५ भदौ
टिम नेपो काठमाण्डौ नेपालको आज एक कार्यक्रमको बिच पर्सा जिल्लामा सर्बसमितीबाट ७ सदस्यी कार्य समिती गठन भएको छ । राहुल साहको अध्यक्षतामा गठित कार्यसमितीको उपाध्यक्षमा शमभु साह, भेष साह, रहेका छन भने सदस्य संयोजकमा शोशिला शर्मा, प्रचारकमा दिलिप भण्डारी, साझेदारी संयोजकमा रेखा सिंह र सम्पादकमा सागर पटेल रहेका छन । पर्सा जिल्लामा पुस्तकालयलाई स्थापना तथा पुतकालयको अवधारणालाई बढाउने उदेश्य राखी पर्सामा बिस्तार भएको संस्थाका उपाध्यक्ष भेष साहले जानकारी गराउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...