Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

चौरसिया स्कुलको होस्टलबाटै बेपत्ता

spot_img
spot_img

वीरगंज, १५ भदौ
पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीको सोनालाल चौरसियाको १३ बर्षीय छोरा ४ दिन देखी बेपता भएका छन । बिरगंजको जिएचपी हाईस्कुलमा अध्ययनरत १३ बर्षीय अमित कुमार चौरसियाको अवस्था हाल सम्म पता नलगोको परिवारजनले जनाएका छन ।

यहि भदौ १२ गते बिधालयबाट निस्केका अमितलाई बिधालयले ५ बजे सम्म फेला नपारे पछि अमितका बुवा सोनालाल चौरसियालाई फोनबाट जानकारी गराईएको अमितका बुवा सोनालाल चौरसियाले बताउनु भएको छ । बेपता भएका चौरसिया जिएचपी स्कुलको होस्टलमा नै बसेर पढने गरेका थिए ।

गाउमा मेला लागेको र मेलामा जाने ईच्छा जनाएका अमित मेला जान नपाई रिसाएर बिधालयबाट हिडेको शंका गरिएको छ । बिधालयकै ड्रेसमा रहेका र ड्रेस र किताब सहित निस्केका बिधार्थी फेला नपर्दा बिधालय परिवार पनि दुखित भएको छ । परिवाजनका अनुसार आफनो सम्मपुर्ण सम्बन्ध भएका गाउघरमा खोजतलास गरिए पनि फेला नपारिएको जनाएको छ । यता प्रहरीमा ३ दिन देखी खोजतलास गर्न आवेदन दिए पनि आज सम्म फेला नपारिएको अमितका बुवा सोनालाल चौरसियाले जनाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...