Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

यश बर्षको सुबोध पत्रकारिता पुरस्कार खतिवडालाई

spot_img
spot_img

वीरगंज । यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार सफल खतिवडालाई प्रदान गर्ने निर्णय भएको सुबोध स्मृति पुरस्कार प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा आज बसेको बैठकले यस वर्षको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार खतिवडालाई दिने निर्णय भएको प्रतिष्ठानका सचिव प्रताप श्रेष्ठले जानकारी गराएका छन्

प्रतीक दैनिक वार्षिकोत्सवमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा फोटोपत्रकार खतिवडालाई रु २५ हजार नगदसहित सम्मान गरिनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...